बर्खामा नेपालबाट थप ४०० मेगावाट बिजुली लैजाने भारतको प्रस्ताव

बर्खामा नेपालबाट थप ४०० मेगावाट बिजुली लैजाने भारतको प्रस्ताव

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • बर्खामा नेपालबाट थप ४०० मेगावाट बिजुली लैजाने भारतको प्रस्ताव

    काठमाडौं । बर्खामा भारतमा थप ४०० मेगवाट बिजुली लैजाने प्रस्ताव आएको छ । भारतको हरियाणा र विहारमा थप ४०० मेगावाट बिजुली लैजाने प्रस्ताव आएको हो । 

    एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) र पीटीसी इण्डिया लिमिटेडले बर्खाको बिजुली लैजान प्रस्ताव गरेका हुन् । एनभीभीएनले २०० मेगावाट बिजुली हरियाणा राज्यमा लैजान खोजेको हो भने पीटीसीले बिहारमा लैजान खोजेको हो ।

    भारतको निजी कम्पनी – ‘टाटा पावर कम्पनी लिमिटेड’ ले २०० मेगावाट बिजुली लैजान प्रस्ताव गरेको छ । तर यही बर्खामा टाटाका लागि २०० मेगावाट भने जाने टुंगो छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij