५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij