पोखरीमा खसेर भक्तपुरका श्रेष्ठको मृत्युु

पोखरीमा खसेर भक्तपुरका श्रेष्ठको मृत्युु

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • पोखरीमा खसेर भक्तपुरका श्रेष्ठको मृत्युु

    भक्तपुर । पोखरीमा खसेर भक्तपुरमा एक जनाको मृत्युु भएको छ । आईतवार दिउँसो दुुई वजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –५ दुइपोखरीको डिलमा बसेका स्थानीय ५० वर्षीय तुइलाल श्रेष्ठको पोखरीमा खसेर मृत्युु भएको हो । प्रहरीका अनुुसार बसेको ठाँउबाट पोखरीमा खसेका श्रेष्ठलाई स्थानीयले तल्काल उद्धार गरी  उपचारका लागि कोरियन अस्पताल लगेका थिए ।

    उपचारकै क्रममा श्रेष्ठको एक घण्टा भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरी वृत ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ । शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij