मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार ५ गतेसम्म सुझाव दिन सकिने

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार ५ गतेसम्म सुझाव दिन सकिने

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार ५ गतेसम्म सुझाव दिन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

    पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij