धादिङमा भूकम्पको धक्का महसुस

धादिङमा भूकम्पको धक्का महसुस

बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • धादिङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको हो । 

    खानी तथा भूगर्भ विभागका अनुसार, भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामासमेत  महसुस गरिएको थियो । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij