सुन तोलमा ४ हजार ३ सय रूपैयाँले घट्यो, कतिमा हुंदैछ कारोबार ?

सुन तोलमा ४ हजार ३ सय रूपैयाँले घट्यो, कतिमा हुंदैछ कारोबार ?

बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • सुन तोलमा ४ हजार ३ सय रूपैयाँले घट्यो, कतिमा हुंदैछ कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य तोलमा ४ हजार ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिवार सुन तोलामा ४३ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो । 

    सुन अघिल्लो दिन दुई लाख ९९ हजारमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ ।अघिल्लो दिन चाँदी पाँच हजार २५ रुपैयाँमा किनबेच भएको थियो । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij