सामुदायिक सेवा केन्द्र गठ्ठाघरको अध्यक्षमा श्रेष्ठ

सामुदायिक सेवा केन्द्र गठ्ठाघरको अध्यक्षमा श्रेष्ठ

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • सामुदायिक सेवा केन्द्र गठ्ठाघरको अध्यक्षमा श्रेष्ठ

    भक्तपुर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको अध्यक्षमा राजभक्त श्रेष्ठ चुनिएका छन् । शनिवार सम्पन्न साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    2.jpg
     
    समितिको सह अध्यक्षमा गोबिन्द प्रसाद चौलागाई, बरिष्ठ उपाध्यक्षमा हरिशरण रानाभाट, उपाध्यक्षमा प्रधुम्न प्रसाद पौडेल र नरेश रन्जित निर्विरोध निर्वाचित भएका छन् । समितिको महासचिवमा शुसिला श्रेष्ठ, सचिवमा प्रदिप रुपाखेती, कोषाध्यक्षमा उर्मिला श्रेष्ठ र सह कोषाध्यक्षमा निर्जना उदास चुनिएका छन् । 

    3.jpg

    त्यसैगरी सदस्यहरुमा सरिता खड्गी, शुष्मिता संग्रौला, जान्हवी कुमारी खनाल, धर्म बहादुर श्रेष्ठ, दीपा अधिकारी, सुशिला नेपाल गुरागाई निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बुद्धबहादुर भुजेल, पुरुषोतम सिग्देल, चन्द्रमाया कोइराला, मिश्रा कुमारी भण्डारी कार्की, दिलकुमारी लिम्बु र कल्पना बस्नेत पनि सदस्यमा छानिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij