भक्तपुर–२ मा रास्वपाका राजिव खत्री ३१ हजारभन्दा बढी मतान्तरले विजयी

भक्तपुर–२ मा रास्वपाका राजिव खत्री ३१ हजारभन्दा बढी मतान्तरले विजयी

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • भक्तपुर–२ मा रास्वपाका राजिव खत्री ३१ हजारभन्दा बढी मतान्तरले विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्री ३१ हजार २ सय ३७ मतान्तरले विजयी भएका छन्।

    अन्तिम मतपरिणाम अनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गरेका छन्।

    ठूलो मतान्तरसहित खत्री विजयी भएसँगै भक्तपुर–२ मा रास्वपाले ऐतिहासिक जित हासिल गरेको छ।

    1.png

    2.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij