भक्तपुर–२ अपडेट: साढे ५ हजार बढी मतले राजिव खत्रीको अग्रता

भक्तपुर–२ अपडेट: साढे ५ हजार बढी मतले राजिव खत्रीको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • भक्तपुर–२ अपडेट: साढे ५ हजार बढी मतले राजिव खत्रीको अग्रता

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले अग्रता कायम राखेका छन् ।

    हालसम्मको गणना अनुसार:

    राजिव खत्री  (रास्वपा): ८,५१७ मत

    महेश बस्नेत  (एमाले) : २,८७६ मत

    कविर राणा  (कांग्रेस) : १,२४२ मत

    खत्री र बस्नेतबीचको मतान्तर हाल ५,६४१ मत रहेको छ । मतगणना जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij