भक्तपुर २ मा रास्वपाका राजिवको फराकिलो अग्रता (अपडेट)

भक्तपुर २ मा रास्वपाका राजिवको फराकिलो अग्रता (अपडेट)

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • भक्तपुर २ मा रास्वपाका राजिवको फराकिलो अग्रता (अपडेट)

    भक्तपुर । भक्तपुरको दुुई नम्वर क्षेत्रमा रास्वपाले अग्रता फराकिलो बनाउँदै लगेको छ । राश्वपाका राजिव खत्रीले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका एमालेका महेश बस्नेतलाई दोब्वर मतले पछि परेका छन् । 

    पछिल्लो मत परिणाम अनुसार, खत्रीले ३०६० मत पाएका छन् । त्यस्तै बस्नेतले १५७३ मतका साथ दोश्रो स्थानमा रहे्का छन् । त्यसैगरी  नेपाली कांग्रेसका कविर राणाले ४८४ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १६१ मत पाएका छन् ।

    राप्रपाका बिक्रम थापाले ७३ मत पाएका छन् । त्यस्तै नेकपाका राम प्रसाद सापकोटाले ६८ मत ल्याएका छन् भने उज्यालो नेपालका जिताराम लामाले ५५ मत पाएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij