भक्तपुर क्षेत्र नं. १ मा रास्वपाका रुकेश रन्जितलाई प्रारम्भिक अग्रता

भक्तपुर क्षेत्र नं. १ मा रास्वपाका रुकेश रन्जितलाई प्रारम्भिक अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • भक्तपुर क्षेत्र नं. १ मा रास्वपाका रुकेश रन्जितलाई प्रारम्भिक अग्रता

    भक्तपुर । भक्तपुर क्षेत्र नं. १ मा रास्वपाले प्रारम्भिक अग्रता बनाएको छ । १४०० मत गन्दाको पहिलो अपडेटमा रास्वपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन ।

    त्यसैगरी कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् । त्यस्तै  नेमकिपाका प्रेम सुवालले ७५ मत पाउँदा राप्रपाका भरत बहादुुर खड्काले ६१ मत ल्याएका छन् ।

    त्यस्तै नेकपा एमालेका सोमप्रसाद मिश्रले ५९ मत पाएका छन् । सो क्षेत्रमा ७३ दशमलव ११ प्रतिशत मत खसेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij