उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

    उदयपुर(गाईघाट) । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij