सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुनको मूल्य दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

    आज यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १९० रुपैयाँले बढेर तीन हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तीन हजार ३४५ रुपैयाँमा कायम भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij