वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

    वीरगञ्ज  । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । 

    गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।  

    वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij