चाँगुनारायण नगरपालिकामा भोलि सार्वजनिक विदा

चाँगुनारायण नगरपालिकामा भोलि सार्वजनिक विदा

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • चाँगुनारायण नगरपालिकामा भोलि सार्वजनिक विदा

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरिवोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा  मेला लाग्ने भएका कारण नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    नगरपालिकाले सूचना जारी गर्दै अन्य वर्षहरु जस्तै यस वर्षको हरिवोधनी एकादशी अर्थात् कात्तिक २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ । 

    chagu.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij