काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत नेपालले यूएईमाथि प्रभावशाली जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले हराउँदै महत्वपूर्ण अंक जोडेको हो । नेपालले दिएको २०१ रनको लक्ष्य...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij