काठमाडौं । इङ्ग्ल्यान्डलाई पराजित गर्दै महिला टी२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। आइतबारराती लर्ड्स क्रिकेट मैदानमा भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै सातौँ महिला टी२० विश्वकपको उपाधि उचालेको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij