लमजुङ । मनाङ र लमजुङ जोड्ने बेँसीसहरचामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रेबेँसीसहरचामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij