दमौली । निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव १ प्रतिशत सकिएको आयोजनाले जनाएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij