मधेश

गोदार (धनुषा) । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij