काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले कर बढाएपछि हेटौंडाका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू शटर बन्द गरेर शुक्रबार बिहानैदेखि सडकमा उत्रिएका छन् । कर वृद्धिको विरोध गर्दै उपमहानगरको कार्यालय परिसरमा धर्ना दिइरहेका छन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij