भक्तपुर । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानीत भएका छन् । मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई थेम्मृङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । समाजको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij