हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

    भक्तपुर । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पु पुगेपछि एफएमको प्रसारण बन्द भएको छ ।

    भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरका अनुसार हुरीले एफएमको टावर ढल्किएपछि प्रसारण बन्द गरिएको हो । थप अध्ययनका लागि साउन्ड इन्जिनियर बोलाइएको र इन्जिनियरले भनेअनुसार अघि बढ्ने मानन्धरले बताए । 

    भक्तपुर प्रहरी परिसरका प्रवक्ता बसन्त पाठकले पनि गएरातिको हावाहुरीले एफएमको टावरमा क्षति पुगे पनि अन्य क्षतिको विवरण प्राप्त नभएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij