लिजेण्ड्स क्रिकेट लिगमा पारस खड्काले गुजरातबाट खेल्ने

लिजेण्ड्स क्रिकेट लिगमा पारस खड्काले गुजरातबाट खेल्ने

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • लिजेण्ड्स क्रिकेट लिगमा पारस खड्काले गुजरातबाट खेल्ने

    काठमाडौं ।  भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो ।

    क्रिकेटबाट अवकाश लिएका  खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु रहेका छन् ।

    जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् । यो प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा भारतमा सञ्चालन हुनेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij