यु–२० साफ फाइनल : नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल

यु–२० साफ फाइनल : नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • यु–२० साफ फाइनल : नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल

    काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा नेपालविरुद्ध बंगलादेशले  तीन गोल गरेको छ । अग्रता लिएको छ । बंगलादेशले तेस्रो खेलमा ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् ।

    बंगलादेशले लगातार तेस्रो गोल गरेसँगै समर्थन निराश बनेका छन् । 

    डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् । त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।

    दोस्रो गोल भने ५५ औं मिनेटमा भयो । उनले गोललाइनबाट हेड गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij