नेपाल प्रिमियर लिग मंसिरमा हुने, लोगो सार्वजनिक

नेपाल प्रिमियर लिग मंसिरमा हुने, लोगो सार्वजनिक

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • नेपाल प्रिमियर लिग मंसिरमा हुने, लोगो सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो ।

    क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।

    यसअघि क्यानले सन् २०२२ मा नेपाल टी–ट्वान्टी लिग आयोजना गरेको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij