कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी, प्रत्येक विषयमा कम्तीमा ३५ अंक ल्याउनै पर्ने

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी, प्रत्येक विषयमा कम्तीमा ३५ अंक ल्याउनै पर्ने

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी, प्रत्येक विषयमा कम्तीमा ३५ अंक ल्याउनै पर्ने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

    बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बताए। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन्

    गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अर्यालले बताए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तिर्ण हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij