भक्तपुरबाट दिउँसै सुनका गरगहना चाेरी

भक्तपुरबाट दिउँसै सुनका गरगहना चाेरी

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • भक्तपुरबाट दिउँसै सुनका गरगहना चाेरी

    भक्तपुर । भक्तपुर नगरपालिका-४ भुलन्चा डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-९ घर भएका ३० वर्षीय रमेश कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij