गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड (पूर्णपाठ)

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड (पूर्णपाठ)

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड (पूर्णपाठ)

    काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराएका हुन् ।

    बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम हाे । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij