नेपाली क्रिकेट टोलिको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)

नेपाली क्रिकेट टोलिको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)

शनिवार, बैशाख २९ २०८१
शनिवार, बैशाख २९ २०८१
  • नेपाली क्रिकेट टोलिको प्रशिक्षण तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्वजनिक गरेको हो ।

    जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मे सम्म रहने जानकारी दिएको छ ।

    त्यसपछि नेपाली क्रिकेट टिम फेरी अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

    CAN Schedule.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij