सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत फेला

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत फेला

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत फेला

    भक्तपुर । सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत फेला परेकी छिन । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आज आफ्नै घरमा मृत फेला परेकी हुन्।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार, २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकि हुन । गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।  

    केही समयपछि विवाह गर्ने तयारीमा रहेकी गोसाईले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij