वेस्ट इन्डिज ए विरुद्ध आसिफ शेखको अर्धशतक

वेस्ट इन्डिज ए विरुद्ध आसिफ शेखको अर्धशतक

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • वेस्ट इन्डिज ए विरुद्ध आसिफ शेखको अर्धशतक

    काठमाडौं ।  वेस्ट इन्डिज ‘ए सँगको अन्तिम टी–२० खेलमा आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन् ।

    अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij