वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

    काठमाडौं ।  वेष्टइण्डिज ए ले पाँचौं तथा अन्तिम टी–२० खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे । रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३÷ ३ विकेट लिए । अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij