वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन् । वेस्ट इन्डिज टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएके दोस्रो खेलमा कप्तान पौडेलले ३४ बलमा ४ चौक र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । 

    टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । नेपाल हाल १६१ रनको लक्ष्य पछ्याइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij