भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर

भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर

    भक्तपुर । तिमी जाने सिलगुडी म चाहीँ सिक्किम तिर, डडेलो लाग्यो जस्ता चर्चित गीतका गायक विपुल क्षेत्री भक्तपुर आउने भएका छन् । बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहनेछ । 

    उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क ५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । 'उनीलगायत अन्य नेपाली कलाकारहरुको समेत सांगीतिक कार्यक्रम हुनेछ,' आयोजक औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij