नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, अन्तिम ओभरमा ऐरीको ६ छक्का

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, अन्तिम ओभरमा ऐरीको ६ छक्का

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, अन्तिम ओभरमा ऐरीको ६ छक्का

    काठमाडौं । नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गतको आजको खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आशिफ शेखले अर्धशतक पुरा गरे ।  ऐरीले अन्तिम ओभरमा ६ वटा छक्का प्रहार गरे । एकै ओभरमा ३६ रनसहित उनले ६४ रनको योगदान दिए । शेखले ४१ बलमा ५२ रनको योगदान दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij