काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij