कांग्रेसको निर्वाचन विहान १० बजेदेखि, अन्तिम तयारी हुंदै

कांग्रेसको निर्वाचन विहान १० बजेदेखि, अन्तिम तयारी हुंदै

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • कांग्रेसको निर्वाचन विहान १० बजेदेखि, अन्तिम तयारी हुंदै

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज विहान १० वजेदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।

    मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका लागि २३ प्रकारका मतपत्र तयार गरिएको छ ।

    क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको बताइएको छ । मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टासम्म लाग्ने निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान र खुलामञ्चमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij