शेयर कारोबार आज पूर्ण रुपमा सञ्चालन

शेयर कारोबार आज पूर्ण रुपमा सञ्चालन

मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • शेयर कारोबार आज पूर्ण रुपमा सञ्चालन

    काठमाडौँ । शेयर वजार आजदेखि पुर्ण रुपमा सञ्चालनमा आएको छ । सोमबार प्राविधिक समस्या देखिएर अवरुद्ध भएको शेयर कारोबार आज सञ्चालनमा आएको हो ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले डाटा सेन्टरमा देखिएको समस्या समाधान भएसंगै शेयर कारोबार पूर्ववत् रूपमा सञ्चालन भएको जनाएको छ ।

    नेप्सेले आज सार्वजनिक सूचना जारी गरेर नेप्सेका ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij