तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ८५ रुपैयाँले घटेको हो ।

    मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रहेको सुनको मूल्य आज घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य पनि आज घटेर ४ हजार ५ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij