सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन  तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला  २५ ले बढेर  चार हजार ६७० पुगेको छ । हिजो  एक तोला चाँदी चार हजार ६४५ मा किनबेच भएको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij