सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?

आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ४ हजार ८ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij