सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ९०० कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी  प्रतितोला  १० ले बढेर  चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।  अघिल्लो दिन चाँदी प्रतितोला  चार हजार ५७० मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij