भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

    लुम्बिनी ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।

     रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij