४ हजार ७ सय रुपैँयाले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?

४ हजार ७ सय रुपैँयाले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • ४ हजार ७ सय रुपैँयाले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?
    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा  चार हजार ७०० र चाँदी १४५ ले बढेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ कायम भएको छ ।
     
    गत शुक्रबार एक तोला सुन  दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० मा कारोबार भएको थियो । 
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij