सुनको मूल्य एकैदिन २० हजार ५०० बढ्याे, ताेलाकाे कति पर्छ ?

सुनको मूल्य एकैदिन २० हजार ५०० बढ्याे, ताेलाकाे कति पर्छ ?

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • सुनको मूल्य एकैदिन २० हजार ५०० बढ्याे, ताेलाकाे कति पर्छ ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उच्च दरमा  बढेको छ । सुनको मूल्य आइतबार तोलामा २० हजार ५०० रुपैयाँले बढेर तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएकाे छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि आज तोलामा ३०५ रुपैयाँले बढेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij