एसईईको नतिजा मंगलवार प्रकाशित हुने, कसरी हेर्न सकिन्छ नतिजा ?

एसईईको नतिजा मंगलवार प्रकाशित हुने, कसरी हेर्न सकिन्छ नतिजा ?

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • एसईईको नतिजा मंगलवार प्रकाशित हुने, कसरी हेर्न सकिन्छ नतिजा ?

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलवार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको जनाएको छ । 

    आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे समेत जानकारी दिएको छ । कार्यालयका अनुसार, एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने छ । 

    सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ। 

    see-2082_2xrCPAEjF9.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij