सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो

सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइतबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij