सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुन तोलामा तीन लाख नौ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर पाँच हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो  । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij