नेपाली कांग्रेसलाई विजय गराउन पुर्व काबा सभापति खड्काको अनुरोध

नेपाली कांग्रेसलाई विजय गराउन पुर्व काबा सभापति खड्काको अनुरोध

आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • नेपाली कांग्रेसलाई विजय गराउन पुर्व काबा सभापति खड्काको अनुरोध

    काठमाडौँ । नेपाली कांग्रेसका पुर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवैलाई भोट हाल्न अनुरोध गरेका छन । खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन ।

    ‘‘यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन । उनले निर्वाचन शान्तिपुर्ण र निस्पक्ष सम्पन्न हुुनुपर्दछ, यसका लागि माग तथा शुभकामना गरेका छन ।

    आगामी बिहिबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सवै मतदातालाई आह्वान गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij